आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लोकगायक विमलराज क्षेत्री : गीतसंगीतले नै दियो, यसैले डुबायो

काठमाडौँ । जन्मदिनको अवसरमा शुभकामना दिने थुप्रै गीतसंगीत छन् नेपाली सांगीतिक बजारमा । तर, शुभकामना दिनेलाई धन्यवाद भन्ने गीत एउटा पनि थिएन । त्यो खडेरी अब टरेको छ । लोकगायक विमलराज...