आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

इजरायलविरोधी पोस्टका कारण शोबाट हटाइएकी हलिउड अभिनेत्रीले भनिन्– ‘म चुप लाग्दिनँ’

न्युयोर्क । अमेरिकी टिभी शृङ्खला ‘स्क्रिम’ मा अभिनय गरेकी अभिनेत्री मेलिसा बरेरालाई इजरायल विरोधी बयान गरेको भन्दै सिरिजको सातौँ संस्करणबाट बर्खास्त गरिएको छ । यसबारे मेक्सिकोकी यी अभिनेत्रीले आफ्नो मौनता तोड्दै...