सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

जसपा लिम्बुवान राष्ट्रिय समितिको अध्यक्षमा लावती

फिदिम । जनता समाजवादी पार्टी (जसपा) नेपालको लिम्बुवान राष्ट्रिय समिति पुनर्गठन भएको छ । शनिबार पाँचथरको फिदिममा आयोजित कार्यक्रमबाट जेन्टल लावती डम्बरको अध्यक्षतामा ३५ सदस्यीय समिति पुनर्गठन भएको हो । ...