आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कीर्तिपुरमा केएमसीको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । कीर्तिपुरमा काठमाडौँ मेडिकल कलेजले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ । शुक्रबार सक्रिय युवा समूह र ग्रीनभ्याली सकेण्डरी स्कुलसँगको सहकार्यमा केएमसीले निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको हो । ...