आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विष्णु सापकोटाको ‘अडिएका पाइला’ लोकार्पण

काठमाडौँ । विष्णु सापकोटाको उपन्यास ‘अडिएका पाइला’ लोकार्पण भएको छ । काठमाडौँको प्रज्ञा–प्रतिष्ठानको डबलीमा शनिबार आयोजित एक कार्यक्रममा लेखक मञ्जुश्री थापा र  विष्णु सापकोटाले पुस्तक लोकार्पण गरे । कार्यक्रममा...