आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आजदेखि तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन

काठमाडौँ । काठमाडौँमा नेपाल चिकित्सक संघको तेस्रो राष्ट्रिय स्वास्थ्य सम्मेलन सुरु भएको छ । ‘गुणस्तरीय स्वास्थ्य सेवाको प्रवर्द्धन अवसर र चुनौती’ भन्ने मुख्य नारासहित आजदेखि सम्मेलन सुरु भएको हो ।   ...