बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

क्यानडाको राजदूतमा सिफारिस पौडेलको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । क्यानडाका लागि प्रस्तावित राजदूत भरतराज पौड्यालको नाम संसदीय समितिले सर्वसम्मत अनुमोदन गरेको छ । आइतबार बसेको संसदीय सुनुवाइ विषेश समितिको बैठकले प्रस्तावित राजदूत पौड्यालको नाम सर्वसम्मत अनुमोदन गरेको...