आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट अभाव हुँदा खानेपानी योजना अलपत्र

त्रिवेणी  । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा बजेट अभावले गण्डकी प्रदेश सरकारको लागतमा सुरु भएका खानेपानी योजना अलपत्र परेका छन् । जिल्लाका विभिन्न स्थानमा सञ्चालनमा रहेका खानेपानी योजना बजेट अभाव हुँदा...