बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

भारत सरकारको सहयोगमा निर्मित विद्यालय भवनको उद्घाटन

रुपन्देही । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको १.२५ करोड रुपैयाँ आर्थिक सहयोगमा रुपन्देही जिल्लाको रोहिणी गाउँपालिका–२, भटपुरवास्थित श्री पोखरभिण्डी माध्यमिक विद्यालयको नवनिर्मित विद्यालय भवनको सोमबार उद्घाटन गरिएको छ । उपराष्ट्रपति रामसहाय...