आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गौशालाबाट आचार्य श्रीनिवाससहित १४ जना पक्राउ (सूचीसहित)

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा प्रहरीले काठमाडौँको गौशालाबाट १४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुनसरी घर भएका धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना छन् । ...