सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

उर्लाबारीमा आगलागी : मृत्यु हुनेको सङ्ख्या पाँच पुग्यो

विराटनगर । मोरङको उर्लाबारी आगलागी परी घाइते भएका राम नरेश मरिता (यादव) को उपचारका क्रममा निधन भएको छ । काठमाडौँको कीर्तिपुर बर्न अस्पतालमा उपचाररत उर्लाबारी –७ का ४३ वर्षीय यादवको...