आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जाजरकोट भूकम्पले जुराएको प्रचण्ड–बाबुराम सहमति

काठमाडौँ । पार्टीको तीन महिने रुपान्तरण अभियानको सिलसिलामा मंसिर ३ गते बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बालुवाटारबाट आर्मीको हेलिकप्टरमार्फत सिधै रुकुम(पूर्व) पुगे । त्यहाँ विभिन्न कार्यक्रममा सहभागी भएर विकट गाउँका...