आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल’मा नेपालको प्रतिनिधित्व गर्न मलेसिया उडे आरुष र एल्भिरा

काठमाडौँ । मलेसियामा आयोजना हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता ‘ग्राण्ड ग्लोबल एम्बेसडर इन्टरनेशनल २०२३’मा नेपालको प्रतिनिधित्व नेपाली बालबालिका आरुष भट्टराई र एल्भिरा महर्जनले गर्ने भएका छन् । कोटाकिना बालु शहरमा नेभेम्बर...