सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

मोटरबोट चलाएपछि वेगनासतालका जलारी समुदाय रुष्ट, पेशा धरापमा परेको भन्दै बन्द गरिदिन आग्रह

पोखरा । कास्कीको बेगनासतालमा ५४ घर परिवारका २ सय ५० भन्दा बढी व्यक्तिहरु माछा मारेर जीविकोपार्जन गर्दै आएका छन् । रैथाने माछा मार्ने र त्यसैलाई बजारमा बेच्ने उनीहरुको दैनिकी हो...