बुधबार, ०९ असोज २०८१
ताजा लोकप्रिय

आधुनिक सडक पूर्वाधारले सिंगारिँदै परशुराम मुकाम

काठमाडौं । डडेल्धुराको रापरशुम नगरपालिकाले सडकको सौन्दर्यकरण तथा व्यवस्थित अभियान थालेको छ । परशुराम नगरपालिकाका मेयर भरत जोशीले अभियानको पहिलो चरणमा लालढुङ्गा बजारदेखि सिमलखेतसम्म सडक विस्तारको काम अगाडि बढाएका हुन्...