आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्थापनाको ७५ वर्ष : विद्यार्थीको रोजाइ बन्दै

गण्डकी ।  अधिकांश सामुदायिक विद्यालयमा विद्यार्थी खोज्दै हिँड्नुपर्ने बाध्यता छ । पोखरा महानगरपालिका–१ पुरानो टुँडिखेलस्थित राष्ट्रिय माध्यमिकमा भने बर्सेनी विद्यार्थी आफैँ विद्यालय रोज्दै भर्ना गरिरहेका छन् । विसं २००६ मङ्सिर...