आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

फष्टलुकमै ‘सतिदेवी’को चर्चा

काठमाडौंँ । फिल्मको व्यवसायिक सफलता, असफलतामा प्रचार प्रसारको भूमिका महत्वपूर्ण हुन्छ । त्यसैले पनि पछिल्लो समय निर्माता निर्देशक फिल्मको फष्टलुकदेखि ट्रेलरसम्ममा धेरै मिहिनेत गर्छन् । फिल्मप्रति दर्शकमा हुटहुटी जगाउन फष्टलुक...