आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भूकम्प प्रभावित क्षेत्र पुन:निर्माणका लागि १८ करोड ९१ लाखभन्दा बढी रकम जम्मा

काठमाडौँ । कात्तिक १७ गते राति जाजरकोट भूकम्पबाट प्रभावित जिल्लाको पुननिर्माणका लागि सोमवारसम्म प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा १८ करोड ९१ लाख बढी रकम जम्मा भएको छ । प्रधानमन्त्री...