आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘बजारमा मेडिकल शिक्षा अध्ययन गर्नका लागि धेरै बिदेसिए भनेर आधारहीन हल्ला चलाइएको छ’

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले एक सय बेडभन्दा माथिका सरकारी अस्पतालमा नर्सिङ, प्यारामेडिक्स, एमबीबीएस अध्यापन गराउने प्रस्ताव गरेको छ ।  स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतले सरकारी अस्पतालमा मेडिकल शिक्षा अध्यापन गराउनका लागि...