आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

चिट्ठादेखि पार्सलको लोभ : अनलाइनबाट ४ महिनामा ९ करोड ५४ लाख ठगी

काठमाडौँ । फेसबुकमा ‘एलेक्स बेन्जामिन’ नामका पुरुषले कीर्ति खड्का (नाम परिवर्तन) लाई ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । विदेशी नागरिकको नामबाट आएको ‘रिक्वेस्ट’ उनले स्वीकार गरिन् । बिस्तारै कीर्ति र बेन्जामिनबिच...