आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झुलाघाटबाट नेकपा एमालेको मध्य पहाडी लोकमार्ग सङ्कल्प यात्रा सुरु

धनगढी । नेकपा एमालेको बैतडीको झुलाघाटदेखि पाँचथरको चिवाभन्ज्याङ सङ्कल्प यात्रा सुरु भएको छ । यात्राको लागि बुधबार नै नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसहित एमाले नेताहरू बैतडी...