आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण गर्दै जसपा

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालको लुम्बिनी प्रदेशस्तरीय प्रशिक्षण हुने भएको छ । आगामी मंसिर १९ गतेदेखि सुरु हुने प्रशिक्षण तीनदिवसीय प्रशिक्षण कार्यक्रममा प्रदेश अन्तर्गतका केन्द्रीय समितिका सदस्यहरु, संघीय...