आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मन्त्री किराँतीले सार्वजनिक गरे पालाम गीत ‘मिम्जिमा ए’

काठमाडौँ । मौलिक संस्कृतिमा आधारित पालाम गीत ‘मिम्जिमा ए’ सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक कार्यक्रमकाबीच संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले गीत सार्वजनिक गरे । ...