आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अर्थ मन्त्रालयमा किन अड्कियो संघीय प्रहरी ऐन ?

काठमाडौँ । पटक पटक ध्यानाकर्षण गराउँदा पनि संघीय सरकारले नसुनेको भन्दै सात वटै प्रदेशका गृहमन्त्रीहरूले गत साता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटे ।  ...