आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

स्मार्टफोनको लतले बालबालिकामा डिप्रेसनको खतरा

काठमाडौँ । आजको युगमा धेरैजसो बालबालिकाले स्मार्टफोन, ट्याब्लेट र ल्यापटपलगायत धेरै इलेक्ट्रोनिक ग्याजेटहरू व्यापक रूपमा प्रयोग गर्छन्। यसले साना बालबालिकाको स्वास्थ्यमा ठूलो असर गर्छ ।  स्मार्टफोनको अत्याधिक प्रयोगका कारण...