आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

घरेलु मैदानमा न्युजिल्याण्डलाई पहिलो पटक हरायो बंगलादेशले

सिलेट । न्युजिल्याण्डविरुद्धको दुई टेस्टको शृङ्खलाको पहिलो खेलमा बंगलादेशले जित हात पारेको छ । सिलेटमा जारी खेलमा बंगलादेशले न्युजिल्याण्डलाई १५० रनले पराजित गरेको हो ।  घरेलु मैदानमा न्युजिल्याण्डविरुद्धको टेस्टमा...