आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

भारतीयको सहयोगमा जियोल्याण्ड ट्राभल्सको सिस्टम ह्याक

काठमाडौँ । एयर अरेबिया र जजिरा एयरलाइन्सले झण्डै २ करोड भुक्तानी मागेपछि जियोल्याण्ड ट्राभल्स एण्ड टुर्सका सञ्चालक छक्क परे । बालुवाटार स्थित जियोल्याण्ड ट्राभल्सका सञ्चालकले एयरलाइन्स कम्पनीलाई भने–‘त्यति धेरै टिकट...