आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अपाङ्गमैत्री वातावरण निर्माण गर्न आयोगको आग्रह

काठमाडौँ । राष्ट्रिय मानवअधिकार आयोगले अपाङ्गमैत्री वातावरण निर्माण गर्न सरोकारवाला निकायको ध्यानाकर्षण गराएको छ । अपाङ्गता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आयोगले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो । ...