आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘मध्यवर्ती क्षेत्रको समस्या छिटो समाधान होस्’

नवलपरासी । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा स्थानीयले मध्यवर्ती क्षेत्र खारेजी गर्न माग गर्न थालेपछि सङ्घीय सांसदको टोलीले जिल्लाका सरोकारवालासँग छलफल थालेको छ । राष्ट्रियसभाअन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापति दिलकुमारी रावल...