आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नक्कली अन्तःशुल्क स्टिकरसहित व्यापारी पक्राउ

विराटनगर । राजस्व विभागको अन्तःशुल्क स्टिकरसहित एक जना व्यापारीलाई मोरङको धनपालथानबाट प्रहरीले पक्राउ गरेको छ । धनपालथान– ४ कर्सियाबाट प्रहरीले केशव किराना पसलका सञ्चालक ४८ वर्षीय सुनिलकुमार राजवंशीलाई प्रहरीले पक्राउ गरेको...