मङ्गलबार, ०८ असोज २०८१
ताजा लोकप्रिय

ईसेवा मनि ट्रान्स्फर र अल फरदानबिच रेमिट्यान्स भुक्तानी सम्झौता

काठमाडौँ । ईसेवा मनि ट्रान्स्फरको रेमिट्यान्स सेवा कतारको अल फरदान एक्सचेन्जबाट पनि सुरु भएको छ। सम्झौता पत्रमा ईसेवा मनि ट्रान्सफरको तर्फबाट प्रमुख कार्यकारी अधिकृत, अजेश कोईराला र अल फरदान एक्सचेंजको...