आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अनुदान दिएर गोरु पाल्न प्रोत्साहन

पोखरा । कृषिमा क्रान्तिका लागि यान्त्रीकरणमा सरकारले जोड दिएको छ । सोही अनुसार गाउँगाउँमा हाते ट्याक्टर पुगेका छन् । एउटै पालिकाले बर्सेनि लाखौँ अनुदानमा ट्याक्टर वितरण गरिरहेको छ । ...