आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्यान नम्बरसहितको बिल प्रयोग गर्न स्वास्थ्य बीमा बोर्डको आग्रह

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले सबै सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई प्यान नम्बरसहितको बिल प्रयोग गर्न आग्रह गरेको छ । प्यान नम्बर बिनाको बिलको रकम शोधभर्ना गर्न समस्या हुने भएकाले बिलमा...