सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

७ वर्षपछि ‘अभेद्य’मा सहकार्य गर्दै हरि र दीपेश

काठमाडौँ । निर्देशक दीपेश सापकोटा र निर्माता हरि भट्ट (सूर्यनाथ)को सहकार्यमा फिल्म ‘अभेद्य’ निर्माण हुने भएको छ । आगामी नयाँ वर्ष अर्थात २०२४ को सुरुवातमै छायाङ्कन हुने फिल्म रोमान्स थ्रिलर...