आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अमेरिकी वरिष्ठ अधिकारी लाउबाचर नेपाल आउँदै

काठमाडौँ । अमेरिकाका दक्षिण एसियाका लागि राष्ट्रिय सुरक्षा परिषद्का वरिष्ठ निर्देशक रियर एडमिरल इलिन लाउबाचर बुधबार नेपाल भ्रमणमा आउने भएकी छन् । दुई दिनसम्म नेपालमा रहने निर्देशक लाउबाचरले प्रधानमन्त्री...