आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

२ अर्ब लगानीमा खेतान ग्रुपको नवलपुरमा रेड बुल उद्योग

नवलपरासी पूर्व (नवलपुर)मा मंगलबार एक कार्यक्रमका बिचमा रेड बुल उद्योग स्थापना गरिएको छ । नवलपुरको गैंडाकोट नगरपालिका वडा नम्बर–१७ स्थित अमरापुरिमा १० विगाह क्षेत्रफल जग्गामा उक्त उद्योग स्थापना गरिएको हो...