आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एनसेल प्रकरणमा कडा कारवाही गर्न सत्ता गठबन्धन एकमत छन्ः प्रवक्ता सापकोटा

भक्तपुर । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का प्रवक्ता एवं पूर्व सभामुख अग्निप्रसाद सापकोटाले एनसेलको शेयर खरिद–बिक्री अस्वाभाविक, जालसाजी र रहस्यमय भएको बताएका छन् ।  गठबन्धन दल र सरकारले अध्ययन गरेर...