आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

मित्रमिलन सहकारी ठगी : बचतकर्तालाई उजुरी दिन प्रहरीको आह्वान

पोखरा । आर्थिक अपचलनको आरोप लागेको पोखराको मित्रमिलन सहकारीविरुद्ध उजुरी दिन बचतकर्तालाई कास्की प्रहरीले आह्वान गरेको छ । मंगलबार सूचना जारी गरी उजुरी दिन बाँकी रहेका बचतकर्तासँग निवेदन मागेको हो...