आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं मेडिकल कलेजमा एक महिलाले जन्माइन् चार शिशु

काठमाडौं- धनगढीकी खगित्रा शाहीले  चम्ल्याहा (चार शिशु) लाई जन्मदिएकी छिन् । सत्ताइस वर्षीया शाहीले सिनामङ्गलस्थित काठमाडौं मेडिकल कलेजमा आज तीन छोरा र एक छोरीलाई जन्म दिएकी उहाँकी उपचारमा संलग्न स्त्रीरोग...