आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कहिले सञ्चालन हुन्छ बागलुङ बसपार्क ?

ढोरपाटन । बागलुङबजारमा दिनप्रति दिन सवारी साधनको चापले ट्राफिक व्यवस्थापन चुनौती बनेको छ । बजारभन्दा नजिकै उपल्लाचौर दवगरामा बनेको सुविधासम्पन्न बसपार्क भने प्रयोगविहीन छ । बसपार्क निर्माण भएको दुई वर्ष...