आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

टी–२० वरीयतामा भारतीय युवा स्पिनर रवि बिश्नोईको उदय

काठमाडौँ । भारतीय क्रिकेट टोलीका युवा स्पिन बलर रवि बिश्नोई आईसीसी टी–२० वरीयताको शीर्ष स्थानमा उक्लिएका छन् । आईसीसीले सार्वजनिक गरेको टी–२० बलरको पछिल्लो वरियतामा बिश्नोईको नाम शीर्ष स्थानमा छ...