आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आयुर्वेद चिकित्सालय, नरदेवीलाई ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार’

काठमाडौँ ।  ‘कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार–२०७९’ आयुर्वेद चिकित्सालय, नरदेवी काठमाडौँलाई प्रदान गरिएको छ ।  नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानको ४१ औँ वार्षिकोत्सवका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल...