आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशीमा घरेलु तथा साना उद्योग दर्ता निरन्तर घट्दो

विराटनगर । कोभिडको समयमा अत्यधिक दर्ता भएका साना तथा घरेलु उद्योग पछिल्लो समय भने घट्दो क्रममा रहेको पाइएको छ । कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयले दिएको तथ्याङ्क अनुसार...