आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

३७ लाख बराबरको धनमाल चोरी गर्ने युवक पक्राउ

काठमाडौँ । प्रहरीले काठमाडौँको जडिबुटीबाट चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले काभ्रेपलाञ्चोक तिमाल ७ स्थायी घर भई हाल पेप्सीकोला...