आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बाङ्गेचौर आधारभूत रङ्गशाला : बजेट बिनियोजन भयो, कार्यान्वयन भएन

गलकोट । बागलुङको बाङ्गेचौर खेलमैदानलाई रङ्गशाला बनाउने योजना बनेको धेरै वर्ष बित्यो । रङ्गशाला निर्माणका लागि बजेट विनियोजन समेत भएर कार्यान्वयनमा आउन सकेको छैन ।  बर्खामा हिलाम्मे र हिउँदमा...