आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘फेजआउट’ मोर्चाको आडमा व्यवस्थाविरूद्ध विद्रोह गर्ने वैद्यको धम्की

काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टीका अध्यक्ष मोहन वैद्य ‘किरण’ जीवनको उत्तरार्द्धमा राज्यसत्ताविरूद्ध अन्तिम धक्का दिने रणनीतिक कसरतमा छन् । देशभक्त, क्रान्तिकारी जनवादी वामपन्थी शक्तिहरूलाई गोलबन्द गरी राष्ट्रिय सम्मेलन आयोजना गर्ने,...