आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आधारभूत रङ्गशाला : बजेट आयो कार्यान्वयन भएन

बागलुङ । बागलुङको बाङ्गेचौर खेल मैदानलाई रङ्गशाला बनाउने योजना बुनेको धेरै वर्ष भयो । सङ्घीयतापछि नै दुईपटक स्थानीय सरकारका जनप्रतिनिधि आए तर बागलुङको बाङ्गेचौरलाई रङ्गाशाला बनाउने योजना अधुर रहेको छ...