आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

र्‍याम्पमा प्लास्टिकका आकर्षक फेसन प्रदर्शन (फोटो फिचर)

काठमाडौँ । मनसुनको समयलाई मध्यनजर गर्दै राजधानीमा प्लास्टिकबाट निर्माण भएका पहिरनको फेसन शो आयोजना गरिएको छ ।  २० मोडलहरूले प्लास्टिकका मनमोहक पहिरन र्‍याम्पमा प्रस्तुत गर्दा दर्शक आकर्षित बनेका थिए ।...