सुर्खेत । कर्णालीमा दसैँ तिहार चाडपर्व लक्षित सुरक्षा योजना तयार पारेर पनि प्रहरीले लागु गरिसकेको छ । चाडपर्वको आपराधिक गतिविधि हुन नदिका लागि प्रदेशभर ५ हजार बढी प्रहरी परिचालन गरिएको...