सोमबार, ०७ असोज २०८१
ताजा लोकप्रिय

सभापति देउवासँग अमेरिकी राजदूत बेरीको भेट

काठमाडौं– नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि संयुक्त राज्य अमेरिकाका राजदूत ¥यान्डी डब्ल्यु बेरीले शिष्टाचार भेटवार्ता गरेका छन् ।  सभापति देउवा निवास बूढानीलकण्ठमा आज भएको भेटवार्तामा...